फिनल्यान्डमा १६ वर्षीया किशोरी बनिन् एक दिनका लागि प्रधानमन्त्री, के गरिन् उनले ?
काठमाडौँ । फिनल्यान्डमा १६ वर्षीया किशोरी एक दिनका लागि प्रधानमन्त्री बनेकी छन् । प्रधानमन्त्री सन्ना मरिनले लैङ्गिक भिन्नता अन्त्यको निम्ति लड्न थप कदम उठाउँदै १६ वर्षीया किशोरीलाई आफ्नो कुर्सी बुधवार...