मन्त्री पुनको निर्देशन : मिटर रिडिङ नभएका कारण विद्युतका ग्राहकलाई जरिवाना नहोस्
काठमाडौं । कोरोना भाइरस प्रकोपका समयमा मिटर रिडिङ हुन नसकेका कारण नेपाल विद्युत प्राधिकरणका ग्राहकलाई जरिवाना नलाग्ने भएको छ । ऊर्जा, जलश्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन अनन्तले प्राधिकरणका कार्यकारी निर्देशक...