कर्मचारीको पेन्सन धान्न नसक्ने अवस्थामा मन्त्री थपे विरोधमा उत्रन्छौँ : रामचन्द्र पौडेल
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले मन्त्रालय फुटाएर मन्त्री थप गरे विरोधमा उत्रिने चेतावनी दिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को पुनर्गठनको लागि...