ओली-प्रचण्ड भेट : मन्त्रिमण्डल पुनर्गठन आजभोलि नै गर्ने तयारी
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज भेटवार्ता भएको छ । स्रोतका अनुसार दुवै अध्यक्षबीच आज भएको भेटमा आजभोलि नै मन्त्रिमण्डल पुनर्गठन गर्ने बारे...