पूर्वप्रधानन्यायाधीश अनिरुद्र प्रसाद सिंहको निधन
काठमाडौं । पूर्वप्रधानन्यायाधीश अनिरुद्र प्रसाद सिंहको निधन भएको छ । काठमाडौंको बत्तिसपुतलीस्थित आफ्नै निवासमा मंगलबार बेलुकी ७ः३० बजे उनको एक सय वर्षको उमेरमा निधन भएको हो । उनको निमोनियाका कारण निधन...