संसदीय समितिबाट तीन राजदूतको नाम सर्वसम्मतले अनुमोदन
काठमाडौं । संघीय संसद्, संसदीय सुनुवाइ समितिले जर्मनी, बेल्जियम र पाकिस्तानका लागि प्रस्तावित नेपाली राजदूतको नाम अनुमोदन गरेको छ । समितिको आजको बैठकले उनीहरुको योग्यता, क्षमता, अनुभव कार्ययोजना र सोचसम्बन्धी...