कास्कीमा नेपाल पक्षीय एमालेको समानान्तर जिल्ला कमिटी घोषणा
पोखरा । नेकपा एमालेको माधव नेपाल र झलनाथ खनाल पक्षले कास्कीमा समानान्तर जिल्ला कमिटी घोषणा गरेको छ । पोखरामा जारी नेपाल–खनाल पक्षले कार्यक्रममा नवगठित कमिटीका सदस्यहरुलाई सपथग्रहण गराएको हो ।...