सचिवमा कोरोना सङ्क्रमण देखिएपछि मन्त्री क्वारेन्टिनमा
काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव देवेन्द्र कार्कीलाई कोरोना सङ्क्रमण पुष्टि भएसँगै मन्त्री वसन्तकुमार नेम्वाङ होम क्वारेन्टिनमा बसेका छन् । मन्त्रालयका सचिवलाई बुधवार सङ्क्रमण पुष्टि हुनसाथ होम क्वारेन्टिनमा...