प्रचण्डको पुनरवलोकन निवेदन प्रधानन्यायाधीशकै बेन्चमा
काठमाडौँ। सर्वोच्च अदालतमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दर्ता गरेको पुनरवलोकन निवेदन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासहितको बेन्चमा परेको छ । प्रधानन्यायाधीश जबरा, न्यायाधीश तेजबहादुर केसी र प्रकाशकुमार ढुंगानाको बेन्चमा...