डा. गोविन्द केसीलाई होटेल बाहिर निस्कन प्रहरीको रोक ! (भिडियोसहित)
काठमाडौँ । डा. गोविन्द केसीलाई प्रहरीले होटेल बाहिर निस्कन रोक लगाएको छ । दुर्गम क्षेत्रका बिरामीहरूको निःशुल्क उपचारका क्रममा विभिन्न जिल्ला हुँदै जुम्ला पुगेका डा. केसीलाई प्रहरीले रोकेको भिडियो सार्वजनिक...