अमेरिकामा कोरोना भाइरसविरुद्ध ‘प्लाज्मा थेरापी’लाई अनुमति
काठमाडौं । अमेरिकामा कोरोना भाइरसको रोकथामका लागि प्लाज्मा थेरापी उपचार विधिलाई अनुमति दिइएको छ । अमेरिकाको खाद्य तथा औषधि प्रशासनसम्बन्धी नियामक निकाय एफडिएले कोरोना भाइरसबाट निको भएकाहरूको रगतको प्लाज्मा तत्व...