४० वर्ष भारतीय जेल बसेका दुर्गाप्रसादले पाए नेपाली नागरिकता
काठमाडौँ । ४० वर्ष भारतीय जेलमा विताएका दुर्गाप्रसाद तिम्सिना (दीपक जैसी)लाई सरकारले नेपाली नागरिकता प्रदान गरेको छ । विहीबार जिल्ला प्रशासन कार्यालय इलामबाट तिम्सिनालाई नागरिकता प्रदान गरिएको हो । सहायक...