एउटै नगरपालिकामा जनप्रतिनिधि र कर्मचारीसहित २३ जनामा कोरोना
दमौली । तनहुँको भानु नगरपालिकामा जनप्रतिनिधि र कर्मचारीसहित २३ जनामा कोरोना देखिएको छ । भानु नगरपालिकाका जनप्रतिनिधि रकर्मचारीसहित समुदायका २३ जनामा कोरोना सङ्क्रमण भएको हो । भानु नगरपालिका–२ का ३०...