भट्टलाई लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा काम गर्न नदिन उच्च अदालतको आदेश
काठमाडौं । उच्च अदालत पाटनले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा सुशील भट्टलाई नियुक्त गर्ने मन्त्रिपरिषदको निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । मंगलबार मुख्य न्यायाधीश नकहुल सुवेदीको...