महिला कुट्ने नगर महिला प्रहरीलाई कारबाही गरिने
काठमाडौँ । महिलालाई निर्घात कुटपिट गर्ने नगर महिला प्रहरी निर्मला वि.क.लाई कारबाही हुने भएको छ । प्रहरीले एक महिलामाथि निर्घात कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएसँगै आठविसकोट नगरपालिकाको कार्यालयले...