उपसभामुख उम्मेदवार रुबीकुमारी ठाकुरको प्रतिक्रिया : “देशलाई सधैँ साथ दिन्छु”
काठमाडौँ । प्रतिनिधि सभाको उपसभामुख पदका लागि उम्मेदवारी दिएका श्रम संस्कृति पार्टीकी सांसद रुबीकुमारी ठाकुरले पदमा नियुक्त भए देशको विकास र सेवा गर्न सधैँ तत्पर रहने प्रतिक्रिया दिएकी छन्। बिहीबार...