पृतनापतिलाई नै कोरोना संक्रमण भएपछि ब्यारेक सिल
जनकपुर । नेपाली सेनाका पृतनापतिमा कोरोना सङ्क्रमण पुष्टि भएपछि ब्यारेक सिल गरिएको छ । महोत्तरीको सदरमुकाम जलेश्वरस्थित मध्य पृतनाका पृतनापतिमा कोरोना सङ्क्रमण पुष्टि भएपछि ब्यारेकलाई पूर्णरुपमा सिल गरिएको हो ।...