संसद् विघटनका लागि प्रधानमन्त्रीलाई औँला देखाउनु पूर्व आफ्नो भूमिकाको आत्मसमीक्षा गर्ने कि ?- शङ्कर पोखरेल
काठमाडौँ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा नेकपा ओली समूहका स्थायी कमिटी सदस्य शङ्कर पोखरेलले संसद् विघटनका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई औँला देखाउनु पूर्व आफ्नो भूमिकाको आत्म समीक्षा गर्न सुझाएका...