कर्मचारी विवरण पठाउन सामान्य प्रशासनको ताकेता, ५ दिन भित्र पठाउन पत्राचार
काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रदेश तथा स्थानीय तहका कर्मचारीको विवरण पठाउन ताकेता गरेको छ । मन्त्रालयले यसअघि १४ वैशाखमा सात वटै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तथा...