राष्ट्रपतिद्वारा संघीय संसदको दुवै अधिवेशन आह्वान
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गरेकी छन्। आइतबार मन्त्रिपरिषद् बैठकले संसद अधिवेशनको सिफारिस गरेलगत्तै राष्ट्रपति भण्डारीले वैशाख २६ गतेका लागि दुवै सदनको अधिवेशन आह्वान...