कोभिड नियन्त्रणमा चिनियाँ अनुभव उपयोगी : मन्त्री ढकाल
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले कोरोना भाइरस(कोभिड १९) विश्वको लागि ठूलो चुनौति रहेको र चीनले प्राप्त गरेको अनुभव कोभिडको संक्रमण नियन्त्रणमा महत्वपूर्ण निधि सावित भएको बताएका छन्...