सर्वेन्द्र खनाल र महेश बस्नेतविरुद्ध उजुरी लिन मानेन प्रहरीले
काठमाडौँ । महानगरीय प्रहरी परिसर काठमाडौँले सांसद अपहरण सम्बन्धी मुद्दा दर्ता गर्न आनाकानी गरेको छ । आफ्नो पार्टीका सांसद सुरेन्द्र यादवको अपहरण गरिएको भन्दै जनता समाजवादी पार्टीका नेताहरू डा. बाबुराम...