राष्ट्रिय सभा उपाध्यक्ष भण्डारीले लिइन् शपथ
काठमाडौँ । राष्ट्रिय सभाको उपाध्यक्ष पदमा लीलाकुमारी भण्डारीले औपचारिक शपथ ग्रहण गरेकी छन्। राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालले उनलाई पद तथा गोपनीयताको शपथ दिलाएका हुन्। उपाध्यक्ष पदका लागि एमालेको तर्फबाट...