अन्तर्राष्ट्रिय उडान वैशाख ३ गतेसम्म स्थगित
काठमाडौँ । अन्तर्राष्ट्रिय उडान २०७७ वैशाख ३ गतेसम्मका लागि स्थगित भएका छन् । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल संयोजकत्वको नोभल कोरोना (कोभिड-१९) भाइरस सङ्क्रमण, रोकथाम तथा नियन्त्रणसम्बन्धी उच्चस्तरीय समन्वय समिति...