प्रकोप नेपालमा फैलिन नदिन काम गरिरहेका छौँ : प्रधानमन्त्री ओली
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस (कोभिड–१९) लाई नेपालमा प्रवेश रोक लगाउने गरी काम भइरहेको बताएका छन् । दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन(सार्क) सदस्य राष्ट्रका कार्यकारी प्रमुख तथा...