बैठकको प्रस्ताव लिएर बालुवाटार पुगे नेकपाका बहुमत सचिवालय सदस्य
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का बहुमत सचिवालय सदस्यहरु सचिवालयको बैठक बस्ने प्रस्ताव लिएर पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली भेट्न बालुवाटार पुगेका छन् । शनिबार बिहान पार्टी मुख्यालय...