वायु सेवा निगमका कार्यकारी अध्यक्ष खरेललाई स्पष्टीकरण
काठमाडौँ । नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष मदन खरेललाई सञ्चालक समितिले स्पष्टिकरण लिएको छ। सञ्चालक समितिको गत शुक्रबारको बैठकले खरेललाई स्पष्टिकरण सोध्ने निर्णय गरेको थियो । समितिले निगमका कार्यकारी...