एसपी मल्ललाई १२ घण्टाभित्र जिल्ला छाड्न निर्देशन
काठमाडौँ । चितवनका एसपी दान बहादुर मल्ललाई १२ घण्टाभित्र सरुवाभएको कार्यालयमा जान निर्देशन दिएइको छ । सरुवा भएको १३ दिनसम्म जिल्ला नछाडेपछि प्रहरी उपरीक्षक दानबहादुर मल्ललाई १२ घण्टाभित्र बुझबुझारथ गर्दै...