प्रदेश प्रमुख हटाउनु स्वाभाविक हो : सभापति पोख्रेल
चितवन । कानून, न्याय तथा मानवअधिकार समितिका सभापति कृष्णभक्त पोख्रेलले प्रदेश प्रमुखलाई पदमुक्त गर्नुलाई स्वाभाविक रुपमा लिनुपर्ने बताएका छन् । नेपाल पत्रकार महासंघ चितवनले आज भरतपुरमा गरेको सांसदसँग संवाद कार्यक्रममा...