मन्त्रिपरिषद् बैठक सर्यो, तेस्रो पटक डायलाइसिस गर्न प्रधानमन्त्री ग्राण्डीमा
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई तेस्रो पटक डायलाइसिस गर्न ग्राण्डी अस्पताल लगिएको छ । प्रधानमन्त्री आइतबार बिहान नौ बजे डायलासिस गर्न ग्राण्डी गएका हुन् । प्रधानमन्त्री अस्पताल जानुपर्नेभएपछि बिहन...