उड्न ठीक्क परेको जहाज रोकिँदा विमानस्थलमै गरे यात्रुहरुले विरोध
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अजरबैजानको बाकुबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिंदा उड्न ठिक्क परेका जहाज रोकिँदा यात्रुहरुले विमानस्थलमै विरोध गरेका छन् । आइतबार बिहान प्रधानमन्त्री ओली काठमाडौं विमानस्थलमा ओर्लिंदा...