कोरोनाले काठमाडौँमा एक जनाको मृत्यु, मृतकको सङ्ख्या ३२ पुग्यो
काठमाडौँ । नेपालमा कोरोना भाइरस(कोभिड-१९)का कारण थप एक जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार कोरोनाबाट काठमाडौँ नयाँ बानेश्वरका ८५ वर्षीय पुरुषको मृत्यु भएको...