२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधानमन्त्री ओलीसँग छलफल गर्न प्रचण्ड बालुवाटार पुगे

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री के पी शर्मा ओलीसँग छलफलका लागि अर्का अध्यक्ष प्रचण्ड शुक्रवार दिउँसो १२ बजे बालुवाटार पुगेका छन् ।

नेकपामा बढ्दो अन्तर्विरोध साम्य पार्ने उपायको खोजीका लागि आज एक दिनका लागि स्थायी कमिटी बैठकसमेत रोकेर नेकपाका अध्यक्षद्वयओली र प्रचण्डबिच छलफल हुँदै छ ।

दुई अध्यक्षबिचको छलफलले निकास निकाल्ने र शनिवार बिहान ११ बजे स्थायी कमिटीको बैठक बस्ने नेकपाको कार्यसूची छ ।

प्रचण्ड–माधव समूहका बहुमत नेताहरूले ओलीलाई प्रधानमन्त्रीबाट हट्नुपर्ने भनिरहँदा प्रधानमन्त्री ओलीले अध्यक्ष र प्रधानमन्त्री दुवै पद नछाड्ने अडान राख्दै आएका छन् ।

कार्यकारी अध्यक्ष प्रचण्डले पार्टी एकताका बेलामा गरिएको आलोपालो प्रधानमन्त्रीको सहमति दोहोर्‍याएका छन् ।

प्रधानमन्त्री ओली पार्टी फुटाउनेदेखि अध्यादेश ल्याउने र सङ्कटकालसम्मको विकल्पमा जान सक्ने डर प्रचण्ड–माधव पक्षका नेताहरूमा छ ।