हावाको दिशा र गतिमा आएको परिवर्तनले सलह भित्रिएको कृषि मन्त्रालयको अनुमान
काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले हावाको दिशा र गतिमा आएको परिवर्तनले नेपालमा सलहको सानो झुण्ड भित्रिएको अनुमान गरेको छ । नेपालमा मनसुन शुरु भइसकेको सन्दर्भमा यस कीराको प्रवेश...