आज महा नवमी : दुर्गा भवानीको पूजा आराधना गरी मनाइँदै
काठमाडौँ । नवरात्रीको नवौँ दिन अर्थात् महानवमी । आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व सोमबार हर्षोल्लासका साथ महालक्ष्मी देवीको पूजाआजा गरी मनाइन्छ । महानवमीका दिनमा घटस्थापनाका दिनमा राखिएको जमरा...