जनप्रतिनिधिहरू : बैठक भत्तादेखि यातायात खर्च -मासिक कति पाउने ?
काठमाडौँ । प्रदेश नं. १ सरकारले गाउँ तथा नगर सभाका सदस्यहरूको सुविधा तोकेको छ । मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले प्रदेश राजपत्रमार्फत गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका, महानगरपालिकालगायतका पदाधिकारीहरूले पाउने सेवा सुविधाहरू तोकेको...