सरकारले भनेको वार्ता हौवा र नियोजित षड्यन्त्र : विप्लव
काठमाडौँ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले सरकारले वार्ताको हल्ला फैलाएको विषयमा आधिकारिक धारणा सार्वजनिक गर्दै सरकाले भनेको वार्ता हौवा र यो नियोजित षड्यन्त्र मात्र भएको बताएको छ । नेकपाका...