सेनाद्वारा फेवातालमा हावाहुरीले फसेका १९ विदेशीसहित ३३ जना पर्यटकको सकुशल उद्धार
काठमाडौँ । बुधवार आएको हावाहुरी तथा पानीको कारण पोखरास्थित फेवातालमा फसेका १९ विदेशीसहित ३३ जना पर्यटकहरूलाई सकुशल उद्धार गरिएको छ । फेवातालमा डुंगा सयर तथा घुमघामका क्रममा रहेका अचानक मौसम...