२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लकडाउन वैशाख १५ गतेसम्म बढाउने मन्त्रिपरिषदको निर्णय

अ+ अ-

काठमाडौँ । सरकारले वैशाख १५ गतेसम्म लकडाउन गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री सरकारी निवास बालुवटारमा बसेको मन्त्रिपरिषद् बैठकले कोरोना भाइरस (कोभिड–१९)को महामारी रोकथाम र नियन्त्रणका लागि जारी लकडाउनलाई वैशाख १५ गतेसम्म गर्ने निर्णय गरेको हो ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले १२ दिन लकडाउन लम्ब्याउने निर्णय गरेको हो। तेस्रो चरणको लकडाउन वैशाख ३ गतेदेखि सकिँदैछ।

सरकारले पहिलो चरण चैत ११ गतेदेखि चैत १८ गतेसम्म लकडाउन गरेको थियो। पहिलो चरणको लकडाउनपछि फेरि सरकारले चैत २५ गते राति १२ बजेसम्मलाई लकडाउन लम्ब्याएको थियो।

तेस्रो चरणमा चैत २५ गतेदेखि वैशाख ३ गतेसम्म लकडाउन गरेको थियो। योसँगै लकडाउनको समय थपेको सरकारले चौथो पटक हो।

सोमबार मात्रै काठमाडौंको पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्‍ने दुई जनाको कोरोना रिपोर्ट पोजिटिभ देखिएको हो। उनीहरु २८ दिनअघि बेलायतबाट फर्केका हुन्। नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या १६ पुगेको छ।

सरकारले यसअघि नै वैशाख १८ गतेसम्म हवाई उडान बन्द गर्ने निर्णय गरेको थियो।