कोरोनाबाट मृत्यु हुनेको संख्या ९५ हजार नाघ्यो, १६ लाख बढी संक्रमित
काठमाडौँ । विश्वभर कोरोना भाइरस(कोभिड–१९) बाट मृत्यु हुने मानिसको संख्या ९५ हजार नाघेको छ । वल्डोमिटरको तथ्यांकअनुसार अहिलेसम्म यो भाइरसबाट मृत्यु हुने मानिसको संख्या ९५ हजार सात सय २२ पुगेको...