‘विविधतायुक्त नेपाली समाजमा यस पर्वले राष्ट्रिय एकता कायम राख्ने छ’
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले फागुपूर्णिमा(होली) को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरुमा सुख, शान्ति एवं समृद्धिको शुभकामना व्यक्त गरेकी छन् । उनले यस पर्वले सबै नेपालीमा खुशी छर्दै...