खानेपानीको समस्या चाँडो हल हुन्छ : मन्त्री मगर
काठमाडौं । खानेपानी तथा सरसफाइमन्त्री बीना मगरले उपत्यकामा खानेपानीको समस्या चाँडो हल गर्न आफू योजनाबद्ध ढङ्गले लागिरहेको बताएकी छन् । काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डको १४औँ वार्षिकोत्सव समारोहमा उनले उपत्यकामा...