सत्य निरुपण र मेलमिलाप आयोगको प्रमुख छनोट गर्न समिति गठन
काठमाडौं । वेपत्ता छानबिन र सत्य निरुपण तथा मेलमिलाप आयोगका पदाधिकारी नियुक्त गर्न सरकारले सिफारिस समिति बनाएको छ । केही दिनअघि बसेको मन्त्रिपरिषद बैठकले पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको संयोजकत्वमा ५ सदस्यीय...