‘राज्यले कर्मचारीको सेवा सुविधा वृद्धि गर्नुपर्ने’
विराटनगर । प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले राज्यले कर्मचारीलाई सेवासुविधा वृद्धि गरी उच्चतम प्रतिफल लिनुपर्ने बताएका छन् । लोकसेवा आयोग केन्द्रीय कार्यालयद्वारा आयोजित ‘अप्राविधिक सेवातर्फका...