नासु बढुवाका लागि सामान्य प्रशासन मन्त्रालयको जरुरी सूचना
काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले राजपत्र अनङ्कित प्रथम श्रेणीको पदमा बढुवाका लागि दरखास्त फाराम पेश गर्ने सम्बन्धमा स्पष्ट पारेको छ । मन्त्रालयले सोमबार ७७ वटै जिल्ला प्रशासन...