पूँजीगत खर्च बढी भएका मन्त्रालयका सचिवसँग छलफल गरिँदै
काठमाडौं । प्रतिनिधिसभाको अर्थ समितिले पूँजीगत खर्चको मात्रा बढी भएका विभिन्न सात मन्त्रालयका सचिवलाई छलफलको लागि बोलाएको छ । समितिको आजको बैठकले चालु आर्थिक वर्षको सात महीना बित्दासमेत पूँजीगत खर्च...