मुलुकमा अराजक गतिविधि गर्नेले छुट नपाउने : मन्त्री पण्डित
जनकपुरधाम । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले कुनैपनि बाहानामा अराजक गतिविधि गर्नेलाई छुट नदिइने बताएका छन् । जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री पण्डितले मुलुकमा शान्ति र...