२४ फाल्गुन २०७५, शुक्रबार
अपहरणमा परेकी सुदूरपश्चिम प्रदेश सांसद मल्ल सम्पर्कमा
काठमाडौँ । अपहरणमा परेको भनिएकी सुदूरपश्चिम प्रदेशसभा सदस्य देवकी मल्ल सम्पर्कमा आएकी छिन् । शुक्रवार बिहान ११ बजे बझाङको केदारसिउ गाउँपालिका सन्स्युबाट सम्पर्कविहिन भएकी सांसद मल्ल प्रहरीको सम्पर्कमा आएको सुदूरपश्चिम...