नेशनल मेडिकलका कलेजका निर्देशक अन्सारीको घर अघि राखिएको बम निष्क्रिय
पर्सा । वीरगन्जको नेशनल मेडिकल कलेजका निर्देशक बसुरुद्दीन अन्सारीको घरअघि राखिएको बमलाई नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको छ। प्रेसर कुकरबाट तार निकालेर अन्सारीको घरको गेटैमा सो बम राखिएको...