वैतनिक कानून व्यवसायी प्रहरी हिरासतमा
मेलम्ची । जिल्ला अदालत सिन्धुपाल्चोकका वैतनिक अधिवक्ता पुण्यप्रसाद खनाललाई प्रहरीले नियन्त्रणमा लिएको छ । खनाललाई सरकारी कागजात किर्ते अनुसन्धानको क्रममा पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीमाथि सिन्धुपाल्चोक बलेफी गाउँपालिका–४...